Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो दुई वर्षमा डिजिटल कारोबार बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंककाअनुसार झन्डै २ वर्षको अवधिमा मात्रै ८९ लाख ३९ हजार १२९ जनामा थप वालेटको पहुँच पुगेको हो । वि.सं २०७९ असार मसान्तसम्म वालेटका प्रयोगकर्ताहरूको संख्या १ करोड ३६ लाख ७५ हजार ९९३ जना थियो । वालेटका प्रयोगकर्ता २०८१ बैशाखमसान्तसम्म आइपुग्दा २ करोड…