इनसाइट/स्पेशल « Khabarhub

धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति टुंगाउने तयारी

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको नियुक्ति प्रक्रिया अघि बढ्ने भएको छ । अर्थमन्त्रालयबाट प्रस्तुतीकरणका लागि छनोटमा परेका पाँच प्रतिस्पर्धीलाई तयारी अवस्थामा रहन फोन गएसँगै अध्यक्ष पदको नियुक्ति प्रक्रिया अघि बढ्न लागेको हो । अर्थमन्त्रालयले प्रस्तुतीकरणका लागि दिन र समय भने तोकेको छैन तर पनि प्रक्रिया अर्को सातासम्म टुंगाउँने तयारी रहेको स्रोतको दाबी छ…