समाचार Archives | Page 4368 of 8472 | Khabarhub Khabarhub

तातोपानी नाका खुलाउन चिनियाँ अधिकारीसँग छलफल भइरहेको छ : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसँगको तातोपानी नाकालाई सहज रूपमा खुल्ला गर्न आफूले निरन्तर चिनियाँ अधिकारीसँग  छलफल गरिरहेको बताएका छन्। आइतबार कांग्रेस नेता मोहन बहादुर बस्नेतसहित व्यवसायीहरूको टोलीसँगको छलफलका क्रममा मन्त्री खड्काले उक्त नाकालाई सहज रूपमा सञ्चालनका लागि आफूले पटक पटक चिनियाँ अधिकारीसँग छलफल गरेको बताएका हुन्। उनले चीनबाट सामान ल्याउनका लागि उक्त नाका सहज…