समाचार Archives | Page 4366 of 8471 | Khabarhub Khabarhub

ललितपुर महानगरले बन्द गरायो मञ्जुश्री पेट्रोल पम्प, मेयर भन्छन्- बालेनको कुनै प्रभाव परेको छैन

काठमाडौँ- ललितपुर महानगरपालिकाले लगनखेल बसपार्क नजिक सार्वजनिक जग्गामा रहेको मञ्जुश्री पेट्रोल पम्प बन्द गराएको छ । आइतबार महानगरको टोलीले केही संरचना हटाइ तार जाली लगाएर पम्प बन्द गराएको हो । सार्वजनिक जग्गामा रहेको उक्त पम्प खाली गर्न पटक पटक सूचना जारी गर्दा पनि नहटाएपछि महानगरले नै बन्द गराएको महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए। उनले…