समाचार Archives | Page 4381 of 8481 | Khabarhub Khabarhub

वाणी–बंक बजारमा सडक बत्तीसँगै सिसिटिभी क्यामेरा जडान

कञ्चनपुर– कृष्णपुर नगरपालिका– २ वाणी र बंक बजारमा सडक बत्ती जडान गर्न थालिएको छ । बजार क्षेत्रमा जडान भई बिग्रिएका सौर्य बत्ती मर्मतसँगै नयाँ सेन्सरयुक्त सडक बत्ती जडान गर्न थालिएको हो। 'बजार क्षेत्रमा रहेका सातभन्दा बढी सौर्य बत्ती बिग्रिएको अवस्थामा थिए', वडाध्यक्ष अर्जुन साउँदले भने , 'बिग्रिएका बत्ती मर्मत गरिरहेका छौँ, बजार क्षेत्रसँगै ग्रामीण क्षेत्रमा जाने…