Live on
Your Voice, Your Power
काठमाडौं– तत्कालीन एकीकृत नेकपा माओवादी (हाल नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई एउटा कार्यक्रममा थप्पड हानेका पदम कुँवर पक्राउ परेका छन् । प्रहरीको सुरक्षा घेरामा रहेको संघीय संसद भवनमा जवरजस्ती छिरेको आरोपमा प्रहरीले शनिबार राति कुँवरलाई पक्राउ गरेको हो । संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरीका अनुसार कँुवर शनिबार साँझ संसद भवनको प्रमुख गेट नजिकको शौचलय…