Live on
Your Voice, Your Power
काठमाडौं- लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ । पछिल्लो समयमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेपछि पनि एनसेल थप विवादमा तानिएको देखिन्छ । तर, श्रृंखलाबद्ध विवादका बाबजुद पनि एनसेलले आफूलाई नेपालको दूरसञ्चार क्षेत्रमा बलियो प्रतिस्पर्धी कम्पनीको रूपमा उभ्याउन भने छाडेको छैन । साथै, सेवा प्रवाहमा पनि एनसेल अझ बढी विस्तारित हुँदै…