इनसाइट/स्पेशल Archives | Page 440 of 943 | Khabarhub Khabarhub

मंगलबार सेयर बजार बन्द

काठमाडौं– सेयर बजार मंगलबार बन्द हुने भएको छ । ग्याल्पो ल्होछारको अवसरमा सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो । सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ ।  अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।