Live on
Your Voice, Your Power
काठमाडौं- हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आजदेखि नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । अस्पतालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसँग नगद संकलन गर्ने सम्झौता गरेको हो । बैंकले अस्पतालमा उक्त सेवा सार्वजनिक बिदाका दिनमा समेत गरी २४ सै घण्टा प्रदान गर्ने जनाएको छ । सो काउन्टरमा क्यू…