Live on
Your Voice, Your Power
काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ। जसअनुसार मंगलबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवि ३०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ र अमला ७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। कालीमाटी फलफूल…