Live on
Your Voice, Your Power
काठमाडौं- हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं – तिहार लक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ । हरेक वरष झै यस वर्ष पनि १ जनाले हुन्डाई 'मेड इन नेपाल' भेन्यु लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा १० लाख रुपैयाँ…