समाचार Archives | Page 4438 of 8549 | Khabarhub Khabarhub

संविधान दिवसको अवसरमा एमालेले पदयात्रा गर्ने

काठमाडौँ – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पदयात्रा गर्नेभएको छ । पार्टीले संविधान दिवसको अवसरमा आगामी असोज १ गते काठमाडौँका विभिन्न पाँच ठाउँबाट पदयात्रा निकाली वसन्तपुर पुगी समापन गर्नेछ । उपमहासचिव विष्णु रिमालले लामो राजनीतिक सङ्र्घषपछि नेपाली जनताले संविधानसभाबाट संविधान पाएको विषयलाई त्यही उचाइमा महत्व दिनु आवश्यक देखिएकाले पार्टीले एउटा परम्पराको थालनी गर्न चाहेको र…