समाचार Archives | Page 4436 of 8546 | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालय : कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि कर्मचारीलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ ।  मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै डेङ्गुबाट बच्नका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन कर्मचारीलाई आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, 'दिनको समय, विशेषगरी बिहान र बेलुकाको…