समाचार Archives | Page 4470 of 8568 | Khabarhub Khabarhub

लोकतन्त्र बुझाउन पोखरामा बीपी स्मृति पुस्तकालय

कास्की- पोखराका गणेशबहादुर भट्टराई शुक्रबार पुस्तक पढ्नमा व्यस्त हुनुहुन्थ्यो। बीपी विचारबाट आकर्षित भट्टराईको हातमा ‘विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त’ नामक पुस्तक थियो। उनीसँगै नेपाली कांग्रेसका नेता कार्यकर्ता पुस्तक पढ्दै थिए। त्यहाँ उपस्थित सबैको अनुहारमा कान्ती थियो। आफ्ना रोजाइका नेपाली कांग्रेस र यससँग सम्बन्धत पुस्तक पढ्न पाइने गरी पोखरामा पुस्तकालय खुलेकोमा सबैले प्रशंसा गरिरहेका थिए। ‘विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त’…