Live on
Your Voice, Your Power
काठमाडौँ- धादिङमा बारीमा खेती नगरिने तर खानयोग्य वनस्पतिको वर्गीकरण गरिएको छ । यी वनस्पतिले पोषण सुरक्षाका लागि उल्लेख्य योगदान गरेको अध्ययनमा देखिएको छ । जर्मन सङ्घीय आर्थिक सहयोग र विकास मन्त्रालय तथा अन्य निकायको साझेदारीमा जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) ले उत्तरी धादिङको रुबिभ्याली, खनियाबास र गङ्गाजमुना गाउँपालिकमा गरेको अध्ययनले एक…