समाचार Archives | Page 4527 of 8635 | Khabarhub Khabarhub

१९ वर्षका कार्लोसले जिते युएस ओपनको उपाधि

काठमाडौँ - स्पेनका १९ वर्षीय खेलाडी कार्लोस अल्भारेजले सोमबार युएस ओपन टेनिसको उपाधि जितेका छन्। अल्भारेजको यो पहिलो ग्रान्ड स्लाम हो। पुरुषतर्फको फाइनलमा नर्वेका कास्पर अल्कारेजलाई निराश पार्दै अल्भारेजले ६–४,२–६,७–६ (७–१),६–३ को जित निकालेका हुन्। फाइनलअघि अल्भारेजले लगातार तीन खेलमा पाँच सेट खेलेर जित हासिल गरेका थिए। यससँगै अल्भारेजले विश्व वरीयताको शीर्ष स्थानसमेत पक्का गरेका…