Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधि सभामा विश्वासको मत लिँदै गरेका प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक अवस्था निराशजनक रहेको दाबी गरेका छन् । साथै उनले जनतामा भरोसा जगाउनेगरी काम गर्न काँग्रेस-एमाले गठबन्धन सरकारका पाँच प्राथमिकता पनि सुनाएका छन् । विश्वासको मत माग्न तल्लो सदनको रोस्टममा उभिएका ओलीले सम्बोधन सकेर शुरूमैए भने, ‘सबैभन्दा पहिले हामीले…