Live on
Your Voice, Your Power
काठमाडौं– दूरसञ्चार व्यवसाय कम्पनी एनसेलसँग जोडिएका ३० वटा मुद्दा सर्वोच्चमा हाल विचाराधीन प्रक्रियामा छन् । ५ वर्षदेखि विभिन्न शीर्षकमा एनसेल पक्ष र विपक्ष रहेका ती मुद्दा सर्वोच्चमा रहेको देखिएको हो । सर्वोच्चमा विचाराधीन मुद्दामध्ये अधिकांश पेसी तारेख सार्ने र हेर्न नभ्याइनेमा राखिएको छ । वार्षिक रूपमा अर्बौं रुपैयाँ बराबर कारोबार गर्ने कम्पनीसँग जोडिएका मुद्दाहरू सर्वोच्चमा…