Live on
Your Voice, Your Power
काठमाडौं - चीनको बोर ग्रुप अफ होटल चाइना र नेपालको साखः ग्रुपबीच कपिलवस्तुको गोरुसिङ्गेमा २ अर्ब रुपैयाँ लगानी गरी सुविधासम्पन्न रिसोर्ट बनाउने सहमति भएको छ । काठमाडौंमा जारी लगानी सम्मेलनमा दुई लगानी कम्पनीबीच ७० कोठे रिसोर्ट बनाउने सम्झौता भएको हो । होटल निर्माण गर्न नेपाली र चिनियाँ कम्पनीसँग हङकङको अनफरमन ग्रुप पनि जोडिएको छ ।…