Live on
Your Voice, Your Power
काठमाडौं- शिवम् सिमेन्टसले 'शिवम् कीर्ति समारोह २०८१' सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तराल पछि 'उडान –समृद्धि र सहयात्राको' शीर्षकमा समारोह आयोजना गरिएको थियो । उक्त समारोहमा शिवम् सिमेन्टसले ३१ डिलरहरूलाई विभिन्न विधामा अवार्डहरूबाट सम्मान गरेको थियो । रिजनल अवार्ड अन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको थियो भने नेशनल अन्तर्गत त्रिनेत्र, सदाबहार, कल्पवृक्षे…