इनसाइट/स्पेशल « Khabarhub

‘स्पन्ज आइरनमा भन्सार वृद्धि औद्योगिकीकरण विरुद्ध’

काठमाडौं– फलामे छड उत्पादक उद्योगहरूले आयात गर्ने स्पन्ज आइरनमा गरेको भन्सार वृद्धि औद्योगिकीकरणको पक्षमा नभएको पूर्व अर्थमन्त्रीहरूले बताएका छन् । शुक्रबार खबरहबले आयोजना गरेको ‘नीतिगत अस्थिरताले उद्योग व्यवसायमा पारेको प्रभाव’ कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्रीहरूले सरकारले आर्थिक ऐनमार्फत् गरेको करका दरको हेरफेर गलत भएको बताएका छन् । अर्थमन्त्री पुनले आर्थिक विधेयक, २०८१ मार्फत् मेल्टिङ उद्योगहरूले कच्चापदार्थको रूपमा…