Khabarhub

सिंहदरबार गेटबाट अनेरास्ववियुका अध्यक्ष धामीसहित ७ जना पक्राउ

खबरहब

काठमाडौँ– सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित सात जनालाई नियन्त्रणमा लिएको छ । सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडिबाट प्रहरीले बुधबार उनीहरूलाई पक्राउ गरेको हो[ ... ]

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

'सञ्चार गृहमा गाडी तेर्स्याएर अवरोध गर्नु गलत, संलग्नमाथि कारबाही होस्'

खबरहब

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष झाले सञ्चार गृहलगायतका स्थानमा गाडी तेर्स्याएर अवरोध गर्ने कार्य गलत भएको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्ता गतिविधिमा संलग्नमाथि अनुसन्धान र कारबाहीको[ ... ]

त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने असार प्रकृति, श्रम र मानव जीवनको अनुपम महाकाव्य हो । खडेरीले चिरा परेका खेतका गरा पानीले भरिएर ऐनाजस्तै टल्किँदा र डाँडाकाँडाले हरियो घुम्टो ओढ्दा धर्तीले[ ... ]

नुवाकोट-धादिङको गगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)

खबरहब

नुवाकोट– नुवाकोट र धादिङको गल्छीबीच पर्ने गगटे क्षेत्रमा मनसुन सक्रिय भएसँगै किसानहरू धान रोपाइँमा व्यस्त भएका छन् । पर्याप्त वर्षापछि खेतमा पानी जमेसँगै किसानहरूले परम्परागत शैलीमा धान रोपिरहेका छन्। हिलोमा रोपाइँ गरिरहेका किसानहरूको चहलपहलले यतिबेला[ ... ]

इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै: कुन टिम पुग्ला फाइनल ?

२१ वर्षपछि विश्वकपको मञ्चमा इङ्गल्याण्ड र अर्जेन्टिनाको हाभिडन्त

खबरहब

काठमाडौँ - फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टामा हुने सेमिफाइनल खेलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी इङ्गल्याण्ड र अर्जेन्टिना आमनेसामने हुँदैछन्। २१ वर्षपछि पहिलो पटक भिड्न लागेका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार भोलि बिहान १२:४५ बजे[ ... ]

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

खबरहब

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डलासमा भएको खेलमा सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको स्पेनले प्रतियोगिताको उपाधि दाबेदार मानिएको फ्रान्सलाई खेलभर दबाबमा राख्यो। स्पेनले बल नियन्त्रण,[ ... ]

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

खबरहब

वासिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली अल-जैदीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । भेटमा दुवै नेताले आर्थिक सम्बन्धलाई सुदृढ बनाउने र इराकको तेल उत्पादन बढाउने प्रतिबद्धता जनाएका छन् । यसअघि राजनीतिमा[ ... ]

गोरखा बाह्रकिलो बजारका घरटहरा हटाइयो

गोरखा– गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका संरचनालाई खाली गराइएको छ । नगरपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय तथा ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलपछि सार्वजनिक जग्गामा २० वर्षदेखि सञ्चालनमा रहेको सो बजारका संरचनालाई हटाइएको हो । निरन्तरको सूचना र…

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद, २० हजार जरिवाना

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको चलखेल प्रकरणमा दोषी ठहर पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट मंगलबार दोषी ठहर भएका छन् ।

महिलाको चरित्र हत्या गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या अश्लील सामग्री दुरुपयोग तथा मानसिक तनाव दिएको आरोपमा एक नेपाली र

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शिवसताक्षी