इनसाइट/स्पेशल « Khabarhub

निजी क्षेत्रलाई फकाउँदै अर्थमन्त्री, भने : ठूला पूर्वाधार विकासमा मिलेर काम गर्छौँ

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटले देशभित्रै अवसर नखोजी विदेश जान सजिलो मान्ने युवाहरूमा आशा जगाउन मद्धत गर्ने बताएका छन् । नयाँ बजेटबारे जवाफ दिन मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकार आर्थिक सुधार गर्नेतर्फ केन्द्रित हुने कोसिसमा रहेको बताए । ‘यो बजेटले देशभित्र अवसर खोजी नगरी बााहिर जान सजिलो माान्ने…