इनसाइट/स्पेशल « Khabarhub

लोकल रक्सीको ब्राण्डिङ र बजारीकरण कति सम्भव ?

काठमाडौं – आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा सरकारले घरेलु मदिरा (लोकल रक्सी र जाँड लगायत) उत्पादन, ब्राण्डिङ, बजारीकरण तथा बिक्री गर्न कानूनी व्यवस्था मिलाइने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेटमा उल्लेख गरेसँगै घरेलु मदिराको व्यवसायिक उत्पादनबारे चर्चा चुलिएको छ । कोशी प्रदेश सभाकी पूर्वसदस्य उषाकला राईले लामो समयदेखि ‘घरेलु मदिरा ब्यान्ड (प्रतिबन्ध)…