Live on
Your Voice, Your Power
बजेट तयारीको शिलशिलामा धेरै हतारोजस्तो, दबाबजस्तो, राजनीतिक रूपले पनि संसद्मै बजेट पेश हुन्छ कि हुँदैन भन्ने स्थितिमा हामी थियौं । यहाँसम्म आउँदा आज हामी सबै रिल्याक्स मुडमै छौं । खासगरी म अस्ति राति (बजेटको अघिल्लो रात) साढे तीन बजेसम्म यहाँ मन्त्रालयमा बसेँ । हिजो बिहानपखमात्रै गएर केही समय सुतेर बजेट प्रस्तुत गर्नुपर्ने अवस्था बन्यो ।…