इनसाइट/स्पेशल « Khabarhub

नेको इन्सुरेन्सको माघ १२ गते साधारणसभा, के-के छन् एजेण्डा ?

काठमाडौं- नेको इन्सुरेन्स कम्पनीको वार्षिक साधारणसभा बस्ने भएको छ । सभा माघकाे १२ गते लिसारा रिसेप्सन नक्साल काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएकाे छ । सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गर्ने भएको छ । पुस २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । लगानीकर्तालाई नेको इन्सुरेन्सले…