इनसाइट/स्पेशल « Khabarhub

सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढ्यो

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  गत शुक्रबार सुन प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले…