Live on
Your Voice, Your Power
काठमाडौं- नेपालले द्विपक्षीय सम्झौताअनुसार भारतको बिहार र हरियाणा राज्यमा २५१ मेगावाट विद्युत् निर्यात गर्ने स्वीकृति पाएको छ । भारतको ऊर्जा मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले मध्यकालीन सम्झौताअनुसार हरियाणा राज्यलाई १२५.८९ मेगावाट र नेपाल विद्युत प्राधिकरणलाई १२५ मेगावाट निर्यात गर्न स्वीकृति दिएको छ । १० जलविद्युत आयोजनाहरु हारुबतले १२५ मेगावाट, बिहारलाई र २ जलविद्युत आयोजनाहरु हारुबतले थप…