इनसाइट/स्पेशल « Khabarhub

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं - नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व बजारसम्म पुर्‍याउने लक्ष्यका साथ आयोजित ‘मेक इन नेपाल–स्वदेशी सम्मेलन’ ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ‘मेक इन नेपाल–स्वदेशी समिट २०२४’ बाट तयार भएको सो घोषणापत्र परिसङ्घले आज अर्थमन्त्री वर्षमान पुनलाई हस्तान्तरण गरेको छ । सो अवसरमा अर्थमन्त्री पुनले सम्मेलनमा भएका छलफलबाट आएका…