इनसाइट/स्पेशल « Khabarhub

९ महिनामा सरकारले गर्‍यो ९०९ अर्ब खर्च, ७ प्रदेश ७८ अर्ब १३ करोडमा सीमित

काठमाडौं–सरकारले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ९०९ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । सरकारले गत आवको ९ महिनाको अवधिमा भन्दा चालु आवको ९ महिनामा ३.६ प्रतिशतले सरकारी खर्च घटेको छ । समीक्षा अवधिमा चालु खर्च ६४४ अर्ब…