इनसाइट/स्पेशल « Khabarhub

गणतन्त्र दिवसका दिन आज नेप्से बन्द

काठमाडौँ - सेयर बजार सोमबार बन्द हुने भएको छ। आज जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले नेप्से बन्द हुने भएको हो। अब बजार मंगलबार बिहान ११ बजे खुल्नेछ। आइतबार नेप्से सूचक १७.३५ अंकले घटेर १९४१.७७ विन्दुमा अडिएको छ।