इनसाइट/स्पेशल « Khabarhub

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यवसायिक उडान

काठमाडौँ– भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपल्ट व्यावसायिक उडान भरेको छ ।  भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित आज बिहान पौने ७ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको एयरबस ३१९ जहाज ४२ अमेरिकी पर्यटक लिएर थिम्पु फर्किएको छ।  भुटानबाट आएको ड्रुक एयरको विमानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा पानीको फोहोराले स्वागत गरिएको थियो ।…