Live on
Your Voice, Your Power
काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घट्यो । चालु साताको पहिलो कारोबार दिन आज प्रिओपन सेसनमा १.३७ अंकले घटेको सेयर बजार २०६०.६८ विन्दुमा पुग्यो । यस सेसनमा ३१ कम्पनीको २ हजार ५२२ कित्ता सेयर किनबेच हुँदा १० लाख ९७ हजार ८५६ रुपैयाँको कारोबार भएको छ । सेसन अवधिमा १५ कम्पनीको सेयर मूल्य बढ्दा…