समाचार Archives | Page 54 of 8261 | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलबाट बकर ईदको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ईद उल अज्हा (बकर इद)ले आपसी विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । मुस्लिम समुदायको महान् पर्व ईद उल अज्हा (बकर ईद ) को अवसरमा शनिबार स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति…