Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा (एमाले)ले १० औं महाधिवेशनपछि स्कूल विभागले गरेका काम सार्वजनिक भएका छन्। नेता कार्यकर्तामा वैचारिक विचलन,आफूले आदर्श मानेको माक्र्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादका बारेमा कतिपय नेतामै आधारभूत ज्ञान नहुँदा नयाँ कार्यकर्तालाई विचारले प्रभावित पार्ने विषय कमजोर भएकोले यो विभागलाई थप सक्रिय बनाइएको एमालेले जनाएको छ। महाधिवेशन सकिएको तीन महिनापछि १९ माघ २०७८…