Live on
Your Voice, Your Power
लुम्बिनी- लुम्बिनीको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेन्स हलमा तीन दिने ‘विश्व शान्ति कार्यक्रम’ बिहीबार सुरु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक मेयर कल्पना हरिजन र आयोजक द प्रमिस ल्यान्डका अध्यक्ष निकेश अधिकारीले कार्यक्रमको उद्घाटन गरे । कार्यकारी मेयर हरिजनले यस क्षेत्रमा रहेका १० सामुदायिक विद्यालयमा बुद्ध शिक्षा लागू गर्न पहल गरिने बताइन् । 'विश्वका नगरपालिका धेरै…