Live on
Your Voice, Your Power
काठमाडौं– भारतसँगको आर्थिक सम्बन्धलाई बलियो बनाउन नेपालले उसलाई हेर्ने भाष्यमा नै परिवर्तन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । ‘इस्टिच्यूट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च’ (आईएसएसआर) तथा साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक एण्ड इन्भारोमेन्टले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल–भारत व्यापारको आर्थिक कूटनीति स्थिति’ विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले ५० वर्षदेखि नेपालले भारतलाई हेर्ने दृष्टिमा परिवर्तन…