इनसाइट/स्पेशल « Khabarhub

एनएमबि बैंकद्वरा २० मिलियन अमेरिकी डलर ऋण प्राप्त

काठमाडौँ– एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यम (एसएमइएस) लाई टेवा पुर्‍याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार Dutch Entrepreneurial Development Bank (FMO ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ । बैंक र (FMO) बिचको यस साझेदारीमा(FMO) बाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी…