Live on
Your Voice, Your Power
काठमाडौँ– सर्वोत्तम सिमेन्टको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो । सर्वोत्तमको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । उक्त आईपीओमा कार्यालय समय भित्र आवेदन दिन सकिनेछ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि…