समाचार Archives | Page 544 of 8568 | Khabarhub Khabarhub

दानव नदीमा बेपत्ता थप दुई बालकको शव भेटियो

रूपन्देही–  रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– २ अर्दौलीस्थित दानव नदीमा सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थप दुई बालकको शव फेला परेको छ । सशस्त्र प्रहरी बलको गोताखोरले मङ्गलबार बिहान १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव नदीबाट निकालेको हो । बेपत्ता भएका बालकको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ…