Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेत आफ्नै कमजोरीका कारण शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकाे बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत नेता बस्नेतले आन्दोलन नटुंगिनु शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु स्वयंम मन्त्री कै कमजोरीको संकेत भएको उल्लेख गरेका छन् । उनले भट्टराईको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो…