Live on
Your Voice, Your Power
पोखरा- बेगनास तालमा कम्युनिटी सर्च एन्ड रेस्क्यु तालिम र विपद् प्रतिकार्य नमुना अभ्यास गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोग एवं सशस्त्र प्रहरी बल, मुक्तिनाथ बाहिनीको समन्वय र सशस्त्र प्रहरी बल नेपाल कालिका गणको आयोजनामा भएको कार्यक्रम ३ दिनसम्म चलेको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जल उत्पन्न प्रकोप सम्बन्धी अभ्यासले सहभागीहरूमा पुनर्ताजगी…