Khabarhub

हर्कले भने- प्रधानमन्त्रीको लिखित जवाफ परराष्ट्रमन्त्रीले दिए मात्रै मान्नेछौँ

खबरहब

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले लिखित दस्ताबेज प्रतिनिधिसभामा पठाएर अरु मन्त्रीले वाचन गर्दा आफूहरू मान्ने बताएका छन् ।  जेठ १७ गते प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूभाग[ ... ]

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद जारी राखेका छन् । विपक्षीले प्रधानमन्त्री बालेन शाह सदनमा आएर जवाफ दिनुपर्ने अडान कायमै राखेका छन् । यदि त्यसो नभए लिखित रुपमा पेश गरेको जवाफ[ ... ]

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

खबरहब

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह फैलाइएको बताएका छन्  ।   बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री वाग्लेले बजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभा अवरोध गरेर आफू विरुद्ध संगठित रुपमा अफवाह[ ... ]

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

अमेरिकी एयर बेससहित कयौँ ठाउँमा आक्रमण

खबरहब

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने बताएको छ। इरानी विदेश मन्त्रालयले पश्चिम एसिया क्षेत्रका देशहरूले कानुनी र नैतिक जिम्मेवारी लिएर अमेरिकी-इजरायली आक्रमण रोक्नुपर्ने बताएको छ। मध्यपूर्वका देशहरूले अमेरिका र इजरायललाई आफ्नो[ ... ]

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

संकेत कोइराला

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन नसकेर आठले आँसु झार्दै सोध्यो– ‘मलाई किन हिर्काएको ?’ कति पनि नहिच्किचाई उसले भन्यो– ‘म तँ भन्दा ठूलो छु, त्यसैले ठटाएँ के गर्छस् ?’ यो[ ... ]

पोखरा महानगरले गर्‍यो सुकुम्वासी परिवारको जीवन बीमा

कास्की- पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्वासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बीमा कार्यक्रम सुरु गरेको छ ।  आर्थिक अभावका कारण बीमा सेवाको पहुँचबाट टाढा रहेका सुकुम्वासी तथा विपन्न परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित वडाले लिवर्टी माइक्रो इन्स्योरेन्स कम्पनीमा ४४ परिवारको निःशुल्क जीवन…

लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– प्रहरीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन, चितवन, बर्दिया,

पशुपतिनाथ क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय महिला पक्राउ

काठमाडौँ‍- पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आएका भक्तजनको घाँटीबाट सुनका सिक्री लुटपाट गर्ने आरोपमा पाँच भारतीय नागरिक पक्राउ परेका छन्।

१४ वटा मुद्दाका दोषी मिजार पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरका विभिन्न १४ मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको

१२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालय काभ्रेले १२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ गरेको छ । अदालतद्वारा विभिन्न मितिमा फैसला भई कैद सजाय