समाचार Archives | Page 557 of 8597 | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक सुरु : वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै

काठमाडौं- प्रतिनिधिसभाको छैटौँ अधिवेशनको पहिलो बैठक सुरु भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका छन् । उनले संसद्को यो अधिवेशन कानुन निर्माण, जनताका आकाङ्क्षा सम्बोधनलगायत विषयमा प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरे।  'यो अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम, बजेटसँगै अन्य कानुन संसद्मा पेस गर्नेछ भन्ने अपेक्षा…