Live on
Your Voice, Your Power
काठमाडौं - अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकाको आर्थिक वृद्धि यस वर्ष धेरै घट्ने प्रक्षेपण गरेको छ। यो प्रक्षेपणको कारण ट्रम्पले लिएको ट्रायारिफ नीति भएको जनाइएको छ। आर्थिक वृद्धि १.७ प्रतिशत हुने अनुमान गरिएको छ। आइएमएफले जनवरीमा आर्थिक वृद्धि दर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो। अमेरिकामा पनि यो वर्ष १.१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको…