Khabarhub | Page 557 of 13473 | Nepal's Trusted News Source Khabarhub

मन्त्री अधिकारीको दाबी- मालपोत अधिकृत सरूवा नगर्दा घुसको अडियोमा जोडियो

खबरहब

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मालपोत अधिकृतको सरुवा गर्न नमान्दा ३२ लाख घुस लिएको भनेर अडियोमार्फत् आफ्नो बदनाम गर्न खोजिएको बताएका छन् । उनले आफूलाई जोडेर बाहिर ल्याइएको ११ मिनेट[ ... ]

ठेकेदार भागेपछि बाजुराको ठुलीसाँघुमा काठेपुल बनाइयो

यात्रुहरूलाई यात्रा गर्न सहज 

धनगढी- बाजुराको सदरमुकाम मार्तडी पुग्न वाउली खोली पार गरेरै आउनुपर्छ । कोल्टी क्षेत्रका चार वटा स्थानीय तहले होस्, की बडीमालिका नगरपालिकाका १, २ र ३ सहित गौमुल र खप्तड छेडेदह गाउँपालिकाबाट आउनेहरूले पनि वाउली खोला पार[ ... ]

ओलीले नकारे पूर्वराष्ट्रपति एमालेमा फर्किने कुरा, फर्किए पनि काम गर्न नसक्ने जिकिर

भने- निर्णय गर्ने काम एमालेको हो, अहिले नेतृत्व सुम्पिने कुरा छैन

खबरहब

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्किनेबारे कुनै छलफल नभएको बताएका छन् । ओलीले अहिलेसम्म भण्डारीले एमालेमा फर्किनेबारे नबोलेको पनि दाबी गरेका छन् । उनले भण्डारी एमालेमा[ ... ]

साउने संक्रान्तिको दिन टुँडीखेलमा बझाङ्‍गी देउडा र (तस्बिरहरू) 

खबरहब

काठमाडौं- बझाङ्‍गी समाज काठमाडौंले देउडा पर्व तथा साउने संक्रान्ति मेला आयोजना गरेको छ । बिहीबार काठमाडौंको टुँडीखेलमा सुदूरपश्चिम र कर्णालीको भाषा तथा संस्कृति र पहिचानलाई जोगाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

मन्त्री अधिकारीले भने- घुस लेनदेनमा नाम मुछेर चरित्र हत्या गरियो, गल्ती भेटिए सजाय भोग्छु

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले घुस लेनदेन सम्बन्धी अडियोमा आफ्नो नाम मुछेर चरित्र हत्या गर्ने प्रयास भएको बताएका हुन् । उनले आफूले गल्ती गरेको…

हत्या गरेको आरोपमा एक जना पक्राउ

इलाम– माईजोगमाई गाउँपालिका-२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको आरोपमा सूर्योदय नगरपालिका-१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई बुधबार राति

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डोल्पा– २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने ४० वर्षीय यादव विकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

राजश्व छली गरिएका विद्युतीय उपकरणसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं– राजश्व छली गरिएका अवैध विद्युतीय उपकरण सहित चिनियाँ नागरिक काठमाडौंमहानगरपालिका-३२ पुरानो सिनामंगल बस्ने ३८ वर्षीय यू वाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

तनहुँ– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भिमाद नगरपालिका-८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्त बहादुर शाहीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।