इनसाइट/स्पेशल Archives | Page 568 of 817 | Khabarhub Khabarhub

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

काठमाडौँ– युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आईपीओ) बिहीबार (आज) देखि खुलेको छ। कम्पनीले अंकित मूल्य १ सयका दरमा कुल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको शेयर निष्कासन गरेको छ । जसमध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड हुने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा २८…