Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेर ९७ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ कायम गरिएको छ । चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले…