Live on
Your Voice, Your Power
काठमाडौँ– शुक्रबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण रहेको छ । यता, चाँदीको भाउ पनि लगातार तेस्रोदिन पनि स्थिर रहेको छ । शुक्रबार चाँदीको…