इनसाइट/स्पेशल « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

काठमाडौं - प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले उकालो लागेको छ। यससँगै सूचक १९६१.०७ विन्दुमा आएको छ। प्रि ओपन सेसनमा नेप्से ११ कम्पनीको कारोबार हुँदा ४ कम्पनीमा वृद्धि भएको छ। यस्तै ४ कम्पनीमा ओरालो लागेको छ र ३ कम्पनी स्थिर छ। आज ५५३ सेयर कित्ता किनबेच हुँदा ३ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको…